नेपाली सेनाको अरु पदबाट पाइनियर गण मा सरुवा बढुवा गर्दा सरुवा बढुवा गरिने व्यक्तिको मञ्जुरी लिनु पर्नेछ ।